newsare.net
काठमाडौं । संयुक्त राज्य अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो । जसको सेयर बजार पनि विश्वक७२ ट्रिलियन डलर पुग्यो अमेरिकाको सेयर बजार पूँजीकरण : युरोप, चीन, जापान, भारत, फ्रान्स र बेलायतको संयुक्त बजार आकारभन्दा ठूलो
काठमाडौं । संयुक्त राज्य अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो । जसको सेयर बजार पनि विश्वकै सबैभन्दा उच्च नेटवर्थको रहेको छ । यसैक्रममा अमेरिकी सेयर बजार रेकर्ड स्तरमा पुगेको छ । यससँगै अमेरिकाको सार्वजनिक सेयर बजार पूँजीकरण ७२ ट्रिलियन डलर पुगेको छ । यसरी कुनै पनि देशको सेयर बजारसँग अमेरिकाको बजारको तुलना हुन सक्दैन । […] Read more











