newsare.net
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश देवकोटाको राजीनामा ससिन्धु विकास बैंकका सीईओ सुरेश देवकोटाको राजीनामा स्वीकृत
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश देवकोटाको राजीनामा स्वीकृत भएको छ । सञ्चालक समितिको पुस १५ गते बसेको बैठकले देवकोटाको राजीनामा माघ १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो । उनले पुस ९ गते व्यक्तिगत कारण देखाउँदै बैंकको सीईओबाट राजीनामा दिएका थिए । देवकोटाले करिब ३ वर्ष बाँकी कार्यकाल […] Read more











