newsare.net
काठमाडौं । पछिल्लो महिना म्युचुअल फन्डको न्याभमा सुधार आएको छ । कात्तिक महिनाको तुलनामा मंसिर महम्युचुअल फन्डको न्याभमा सुधार, सेयर बजारमा यसरी बढाउँदै छन् लगानी
काठमाडौं । पछिल्लो महिना म्युचुअल फन्डको न्याभमा सुधार आएको छ । कात्तिक महिनाको तुलनामा मंसिर महिनामा म्युचुअल फन्डको न्याभ २५ पैसाले बढेको हो । कात्तिक महिनामा म्युचुअल फन्डहरुको औसत न्याभ ९ रुपैयाँ ८८ पैसा थियो । मंसिर महिनामा म्युचुअल फन्डहरुको औसत न्याभ १० रुपैयाँ १३ पैसा कायम भएको छ । म्युचुअल फन्डको औसत न्याभमा सुधार […] Read more











