newsare.net
काठमाडौं । बुधबार नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । यसदिन नेप्से परिसूचक १० दशमलव ८७नेप्सेमा दोहोरो अंकको वृद्धि, ५ अर्बमाथिको कारोबार
काठमाडौं । बुधबार नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । यसदिन नेप्से परिसूचक १० दशमलव ८७ अंकले बढेर २ हजार ६ सय ३३ दशमलव ७६ अंकमा पुगेको छ । आज कारोबारमा आएकामध्ये १ सय ६३ कम्पनीको सेयर भाउ बढेको छ भने ८९ कम्पनीको घटेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ […] Read more











