newsare.net
काठमाडौं। अध्यागमन विभागले नेपाल भित्रिने विदेशी नागरिकको आवतजावत र बसाइँलाई डिजिटल प्रणालीमाविदेशी नागरिकको अनलाइन ट्र्याकिङ सुरु, कसरी हुन्छ व्यवस्थापन ?
काठमाडौं। अध्यागमन विभागले नेपाल भित्रिने विदेशी नागरिकको आवतजावत र बसाइँलाई डिजिटल प्रणालीमार्फत व्यवस्थित गर्न विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याएको छ। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त प्रणाली औपचारिक रूपमा शुभारम्भ गरेका हुन् । यस प्रणालीमार्फत नेपालमा प्रवेश गर्ने विदेशी पर्यटक तथा नागरिकको विवरण अनलाइनका माध्यमबाट अभिलेखीकरण गरिनेछ। विभागका अनुसार यसले विदेशी […] Read more











