newsare.net
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभा कम्पनीकनेपाल लाइफको २६औँ वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षसहित सञ्चालक सर्वसम्मत चयन
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा शनिबार होटल भिष्वा, बीरगंज, पर्सामा सम्पन्न भएको हो । सो अवसरमा संचालक समितिका तर्फबाट अध्यक्षबाट प्रस्तुत भएको आ.व.२०८१/८२ को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरि पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०८१/८२ […] Read more











