newsare.net
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर महानगरपहिमालयन एभरेष्ट इन्स्योरेन्सको सामाजिक उत्तरदायित्व, अल्ट्रासाउण्ड मेसिन सहयोग
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर महानगरपालिका वडा नं. १० स्थित स्वास्थ्य केन्द्रलाई एक थान आधुनिक अल्ट्रासाउण्ड मेसिन सहयोग गरेको छ। उक्त मेसिनको औपचारिक हस्तान्तरण कार्यक्रम ललितपुर महानगरपालिका वडा नं. १० मा आयोजित विशेष समारोहबीच सम्पन्न भयो। समारोहमा ललितपुर महानगरपालिकाका सम्माननीय महानगर प्रमुख, वडा नं. १० का वडा अध्यक्ष, वडा सदस्यहरू, […] Read more











