newsare.net
काठमाडौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शुक्रबार आफ्नो नवौं वार्षिक साधारण सभा सफलतसिटिजन लाइफको नवौं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शुक्रबार आफ्नो नवौं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीका अनुसार सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ५ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् १ अर्ब रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको […] Read more











