newsare.net
काठमाडौं । नेपालका लागि सुजुकी सवारीसाधनको आधिकारिक वितरक सीजी मोटोकर्पले आफ्नो अहिलेसम्मकै सब‘इन्डियन कार अफ द इयर २०२५’ विजेता सुजुकीको अत्याधुनिक एसयूभी ‘भिक्टोरिस’ नेपालमा सार्वजनिक
काठमाडौं । नेपालका लागि सुजुकी सवारीसाधनको आधिकारिक वितरक सीजी मोटोकर्पले आफ्नो अहिलेसम्मकै सबैभन्दा सुविधासम्पन्न एसयूभी ‘भिक्टोरिस (VICTORIS)’ नेपाली बजारमा सार्वजनिक गरेको छ। भविष्यदर्शी डिजाइन, उत्कृष्ट आराम र अत्याधुनिक प्रविधिको संयोजनका साथ ल्याइएको यो एसयूभीले नेपाली अटोमोबाइल बजारमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको दाबी छ। नयाँ भिक्टोरिस Strong Hybrid, ALLGRIP Select (4×4) तथा १.५ लिटर Smart […] Read more











