newsare.net
काठमाडौं । समृद्धि र पोखरा फाइनान्सको आदान–प्रदान अनुपात (स्वाप रेसियो) तय भएको छ । मर्जरमा जाने पसमृद्धि र पोखरा फाइनान्सको स्वाप रेसियो तय, १:१ कायम गर्ने सहमति
काठमाडौं । समृद्धि र पोखरा फाइनान्सको आदान–प्रदान अनुपात (स्वाप रेसियो) तय भएको छ । मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका समृद्धि र पोखरा फाइनान्सबीच सेयर स्वाप रेसियो १:१ कायम गर्ने सहमति भएको हो । आइतबार बसेको दुवै फाइनान्सको सञ्चालक समिति बैठकले संयुक्त मर्जर समितिले सिफारिस गरेको उक्त स्वाप रेसियोलाई पारित गरेको हो । २०८२ साउन ४ […] Read more











