newsare.net
काठमाडौं । एबी होल्डिङ्सले रामाडा बाइ विन्धम इटहरीको महाप्रबन्धक पदमा अभिमन्यु कायस्थको नियुक्एबी होल्डिङ्सअन्तर्गत ‘रामाडा बाइ विन्धम’ इटहरीमा नयाँ महाप्रबन्धक, अभिमन्यु कायस्थ नियुक्त
काठमाडौं । एबी होल्डिङ्सले रामाडा बाइ विन्धम इटहरीको महाप्रबन्धक पदमा अभिमन्यु कायस्थको नियुक्ति गरेको घोषणा गरेको छ। तीन दशकभन्दा बढी समय भारतका विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डेड होटलहरूमा वरिष्ठ नेतृत्वदायी भूमिकामा कार्य गरिसकेका कायस्थले होटल प्रि–ओपनिङ, सञ्चालन सुदृढीकरण, ब्रान्ड मापदण्ड कार्यान्वयन तथा वित्तीय प्रदर्शन सुधारमा उल्लेखनीय अनुभव हासिल गरेका छन् उनको नेपालमा पुनरागमन केवल एउटा नियुक्ति मात्र […] Read more











