newsare.net
काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौं नक्साल स्थित, ननेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, बाल मन्दिरलाई अत्यावश्यक सामग्रीहरु सहयोग
काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौं नक्साल स्थित, नेपाल बाल संगठन, बाल मन्दिरका १०७ जना बालबालिकाहरुलाई न्यानो कपडा, चप्पल, ब्ल्याङकेट, म्याट्रेस, वाटर प्यूरिफायर लगायतका अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ । यस किसिमको पहलबाट बैंकले बालबालिकाहरुको तत्काल आवश्यकताहरू पुरा हुनुका साथै बालबालिकाहरुको समग्र बिकासमा सहयोग पुर्याउने लक्ष्य राखेको छ । कार्यक्रममा बैंकका अध्यक्ष, […] Read more











