newsare.net
काठमाडौं । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरूको विवरण क्युआर कोडमारनेपाल टेलिकमद्वारा क्युआर कोडमार्फत प्रिपेड सिम ग्राहक विवरण अपडेट प्रणालीको परीक्षण सुरु
काठमाडौं । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरूको विवरण क्युआर कोडमार्फत लिंक प्राप्त गरी अद्यावधिक गर्न सकिने प्रणालीको परीक्षण शुभारम्भ गरेको छ। हाल उक्त प्रणालीको परीक्षण दूरसञ्चार कार्यालय, सुन्धाराबाट सुरु गरिएको हो। परीक्षण कार्यको संयुक्त रूपमा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत गंगा सागर मातन्छे तथा प्रादेशिक निर्देशनालय काठमाडौं, बागमती प्रदेशका निर्देशक इन्दल यादवले शुभारम्भ […] Read more











