newsare.net
काठमाडौं । हालै सञ्चालनमा आएको हायात प्लेस बुटवलको महाप्रबन्धकको जिम्मेवारी हस्पिटालिटी क्षेतबुटवलस्थित हायात प्लेसको महाप्रवन्धकमा तुषार नगर नियुक्त, हायातको उपस्थिति थप बलियो बनाउने दाबी
काठमाडौं । हालै सञ्चालनमा आएको हायात प्लेस बुटवलको महाप्रबन्धकको जिम्मेवारी हस्पिटालिटी क्षेत्रका अनुभवी तुषार नगरले सम्हालेका छन्। डेढ दशकभन्दा बढी अनुभव भएका नगरले होटलको दैनिक सञ्चालन, रणनीतिक विस्तार, वित्तीय व्यवस्थापन तथा सरोकारवालासँगको समन्वयको नेतृत्व गर्नेछन्। नयाँ भूमिकामा नगरले अतिथि सत्कारमा उच्च गुणस्तर कायम गर्दै कर्मचारीलाई उत्प्रेरित गर्ने र हायातका मूल मान्यतामा आधारित सेवा संस्कृतिको विकासमा […] Read more











