newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्५ महिनामा भित्रियो ८ खर्ब ७० अर्ब रेमिट्यान्स, मंसिरमा मात्रै पौने २ खर्ब
काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा यस वर्ष भित्रिएको रेमिट्यान्स ३५.६ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ४.७ प्रतिशतले बढेको थियो । मंसिर महिनामा मात्रै विप्रेषण आप्रवाह १ खर्ब […] Read more











