newsare.net
काठमाडौं । नेपाल अटोमोबील इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स एसोसिएशन (नाइमा) र काठमाडौं उपत्यनाइमा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच दीर्घकालीन रणनीतिक समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं । नेपाल अटोमोबील इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स एसोसिएशन (नाइमा) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच काठमाडौं उपत्यकाका कुल १,६५१ जना ट्राफिक प्रहरीहरूलाई व्यवहारकुशल सीपहरू तथा नयाँ सवारी प्रविधि सम्बन्धी विषयमा नियमित तालिम प्रदान गर्ने सम्बन्धमा पाँच वर्षे दीर्घकालीन रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको छ । तालिमको उद्देश्य ट्राफिक प्रहरीलाई आधुनिक ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, सेवा–केन्द्रित व्यवहार, […] Read more











