newsare.net
काठमाडौं । नेपाल र भारतका नागरिकले अब नेपालबाट भारतमा १ सय भारुभन्दा साना दरका नोट र सिक्का असीमिभारु र नेपाली मुद्रा लैजाने नियममा नयाँ सुविधा, साना दरका नोट असीमित ओसारपसार गर्न पाइने
काठमाडौं । नेपाल र भारतका नागरिकले अब नेपालबाट भारतमा १ सय भारुभन्दा साना दरका नोट र सिक्का असीमित मात्रामा लैजान सक्ने भएका छन्। सरकारले राजपत्रमार्फत यो सुविधा औपचारिक रुपमा सार्वजनिक गरेको हो। सरकारले २ सय र ५ सय भारुका नोट पनि तोकिएको सीमा भित्र नेपालबाट भारतमा लैजान सकिने व्यवस्था गरेको छ। ठूला दरका नोटको प्रयोग […] Read more











