newsare.net
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्द सत्रअन्तर्गत नेतृत्व चयनका लागि मनोनयन दर्कांग्रेसको महामन्त्री बन्न ४ जनाको उम्मेदवारी, को-को छन् उम्मेदवार ?
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्द सत्रअन्तर्गत नेतृत्व चयनका लागि मनोनयन दर्ताको समय सकिएको छ । महाधिवेशन अन्र्तगतको निर्वाचन समितिका अनुसार महामन्त्रीमा चार जनाको उम्मेदवारी परेको हो । कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, उदयर शमशेर राणा र जगदीशनरसिंह केसीले मनोनयन गर्दा गराएको बताइएको छ । सभापतिमा भने गगनकुमार थापाको एकल उम्मेदवारी परेको छ […] Read more











