newsare.net
काठमाडौं । एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानी विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा १०एसियाका सबैभन्दा धनी अम्बानी १०० अर्ब डलर क्लबबाट बाहिरिए, यस्तो छ विश्वका सबैभन्दा दश धनीको सूची
काठमाडौं । एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानी विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा १०० अर्ब डलरको क्लबबाट बाहिरिएका छन् । ब्लूमबर्ग बिलेनियर्स इन्डेक्सका अनुसार, रिलायन्स इन्डस्ट्रिजका अध्यक्षको कुल सम्पत्ति अब ९९.६ अर्ब डलरमा झरेको छ । यस वर्ष उनको कुल सम्पत्ति ८.१२ अर्ब डलरले घटेको छ । यो रिलायन्सको शेयरमा हालै आएको गिरावटका कारण भएको […] Read more











