newsare.net
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)त्रैमासिक अर्थतन्त्रमा सुधारको संकेत : जीडीपी ३.०२ प्रतिशतले बढ्ने प्रारम्भिक अनुमान
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आधारभूत मूल्यमा ३.०२ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नयाँ प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिसँग तुलना गर्दा अर्थतन्त्रमा क्रमिक सुधार देखिएको हो । त्रैमासिक राष्ट्रिय लेखा अनुमान गर्ने क्रममा विभिन्न आर्थिक […] Read more











