newsare.net
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा सरकारी राजस्व सङ्कलन लक्ष्यअनुसार हुन सकेक६ महिनामा लक्ष्यको ८२ प्रतिशत मात्रै राजस्व संकलन, पुस ३० गते नै उठ्यो २० अर्ब बढी
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा सरकारी राजस्व सङ्कलन लक्ष्यअनुसार हुन सकेको छैन । पुस ३० गतेसम्मको तथ्याङ्क अनुसार वार्षिक लक्ष्यको करिब ८२ प्रतिशत मात्र राजस्व उठेको छ । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । यसमध्ये पुस महिनासम्म […] Read more











