newsare.net
काठमाडौं । एमएडब्लु वृद्धिले हालसम्मकै सबैभन्दा एड्भान्स्ड र अपग्रेडेड इलेक्ट्रिक एसयुभी अल न्अत्याधुनिक एअर सस्पेन्सन र चारै सिटमा मसाज सुविधासहित दिपलको ट्रान्सफर्मर एक्स नेपालमा सार्वजनिक
काठमाडौं । एमएडब्लु वृद्धिले हालसम्मकै सबैभन्दा एड्भान्स्ड र अपग्रेडेड इलेक्ट्रिक एसयुभी अल न्यु दिपल ई०७ – ट्रान्सफर्मर एक्स नेपालमा सार्वजनिक गरेको छ । एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया लगायतले अत्याधुनिक एअर सस्पेन्सन र चारै सिटमा मसाज सुविधासहितको ट्रान्सफर्मर एक्स सार्वजनिक गरेका छन् । ‘ह्वेन लक्जरी चुजेज एड्भेन्चर’ दर्शन रहेको ट्रान्सफर्मर एक्सको […] Read more











