newsare.net
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरकएनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्रीका लागि अनलाइन पोर्टल सञ्चालन
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी प्रदान गर्ने उद्देश्यले एक विशेष अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। बैंकका अनुसार लिलाम बिक्रीमा राखिएका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा सम्पत्तिको स्थान पहिचान गर्न सहज हुने गरी नक्सासहितको विवरण उक्त पोर्टलमार्फत उपलब्ध गराइएको […] Read more











