newsare.net
काठमाडौं । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित भएका सभापति गगनकुमार थापा नेतृत्वको कानिर्वाचन आयोगले दियो गगनको पक्षमा निर्णय, रुख चिन्ह र चारतारे झण्डासहित आधिकारिक कांग्रेसको मान्यता
काठमाडौं । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित भएका सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता प्रदान गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले थापा नेतृत्वको कांग्रेसको कार्यसमितिलाई अध्यावधिक गर्ने निर्णय गरेको स्रोतको दाबी छ । योसँगै नेपाली कांग्रेसको चुनाव चिन्ह, चारतारे झण्डासहित आधिकारिक पार्टी सभापति थापा बनेका छन् । योसँगै शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति अब पार्टीविहीन […] Read more











