newsare.net
काठमाडौं । आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोट आजबाट शूरू हुँदैछ । आजबाट हुने छनोटमा १० टोलीले आफ्टी-२० महिला विश्वकप ग्लोबल छनोट आजबाट : खेल टियु र मुलपानीमा हुने, आजै चार खेल हुँदै
काठमाडौं । आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोट आजबाट शूरू हुँदैछ । आजबाट हुने छनोटमा १० टोलीले आफ्नो दाबेदारी प्रस्तुत गर्दैछन् । छनोटको पहिलो दिन आज चार खेल हुँदैछ । आज हुने पहिलो खेलमा नेदरल्यान्ड्स र जिम्माब्वे तथा दोस्रो खेलमा आयरल्याण्ड र पीएनजी भिड्नेछन् । पहिलो खेल किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ भने दोस्रो खेल मुलपानी […] Read more











