newsare.net
काठमाडौं । पछिल्लो समय चर्किएको नेपाली कांग्रेसको विवादले समग्र नेपाली राजनीति प्रभावित बनेकोकांग्रेसको विवादको असर बालेनको राजीनामासम्म, होल्डमा राखे राजीनामा
काठमाडौं । पछिल्लो समय चर्किएको नेपाली कांग्रेसको विवादले समग्र नेपाली राजनीति प्रभावित बनेको छ । कांग्रेसकै विवादका कारण निर्वाचनका लागि मनोनयनको समय प्रभावित हुने भएसँगै काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले तत्काल पदबाट राजीनामा नदिने मनस्थिति बनाएका छन् । आइतबार राजीनामाको लागि तयार भएका बालेले चुनावको अनिश्चितताको कारणले अन्तिम समयमा राजीनामा होल्ड गरेको बताइएको छ । […] Read more











