newsare.net
काठमाडौं । सर्वोच्च अदालतले खोला किनारामा थप २० मिटर खाली छाड्नुपर्ने भनी यसअघि दिएको फैसला आंशिखोला किनाराको थप २० मिटर मापदण्ड खारेज, सर्वोच्चको अघिल्लो फैसला आंशिक उल्टियो
काठमाडौं । सर्वोच्च अदालतले खोला किनारामा थप २० मिटर खाली छाड्नुपर्ने भनी यसअघि दिएको फैसला आंशिक रूपमा उल्टाएको छ। कानुन र न्यायको दृष्टिले उक्त व्यवस्था उपयुक्त नदेखिएको ठहर गर्दै सर्वोच्चले सो हदसम्मको अघिल्लो फैसला खारेज गरेको हो। न्यायाधीशहरू सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले २०८० पुस ३ मा संयुक्त इजलासबाट भएको फैसलाको […] Read more











