newsare.net
काठमाडौं । नेपाली बजारमा सोमकार सुनको मूल्य प्रतितोला ४ हजार २ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्चसुनको मूल्यमा एकैदिन ४२ सयको वृद्धि, नयाँ रेकर्ड बनाउँदै अहिलेसम्मकै महंगाे
काठमाडौं । नेपाली बजारमा सोमकार सुनको मूल्य प्रतितोला ४ हजार २ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ८२ हजार रुपैयाँ कायम भएको हो । नेपाली बजारमा यो हालसम्मकै उच्च […] Read more











