newsare.net
काठमाडौं । सार्वजनिक खरिद प्रक्रियामा लापरबाही गर्दै सम्झौता उल्लङ्घन गरेका २० वटा निर्माण व्यवसार्वजनिक खरिदमा लापरबाही : २० कम्पनी कालोसूचीमा, तीन वर्षसम्म ठेक्का निषेध
काठमाडौं । सार्वजनिक खरिद प्रक्रियामा लापरबाही गर्दै सम्झौता उल्लङ्घन गरेका २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा परेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा उनीहरूलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो। कार्यालयका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ बमोजिम आइतबार उक्त निर्णय गरिएको हो। कालोसूचीमा परेका […] Read more











