newsare.net
काठमाडौं । पछिल्लो समय प्रविधिको प्रयोगसँगै डिजिटल फ्रडहरु बढिरहेका छन् । लगातार सामाजिक संजालकसरी रोक्न सकिन्छ डिजिटल फ्रड ?, यस्ता छन् बैंकर मनोज ज्ञवालीका सुझावहरु
काठमाडौं । पछिल्लो समय प्रविधिको प्रयोगसँगै डिजिटल फ्रडहरु बढिरहेका छन् । लगातार सामाजिक संजाल प्लेटफर्म तथा अन्य माध्यमहरुबाट प्रयोगकर्तालाई फिसिङमा पार्ने, ललाईफकाई गर्नेलगायतका क्रियाकलाप गरी रकम ठग्ने प्रचलन बढेको देखिन्छ । यी र यस्तै समस्या समाधानका लागि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले आफ्ना केहि सुझावहरु प्रस्तुत गरेका छन् । मोवाईल बैकिङ र इन्टरनेट […] Read more











