newsare.net
काठमाडौं । अन्तरराष्ट्रिय वित्त निगम (आइएफसी)ले एसिया तथा प्रशान्त क्षेत्रका लागि क्षेत्रीय उपाआइएफसीको एसिया–प्रशान्त क्षेत्रीय उपाध्यक्षमा सर्वेश सुरी नियुक्त, एसएमईजमा लगानी प्रोत्साहन गर्ने प्रतिवद्धता
काठमाडौं । अन्तरराष्ट्रिय वित्त निगम (आइएफसी)ले एसिया तथा प्रशान्त क्षेत्रका लागि क्षेत्रीय उपाध्यक्षमा सर्वेश सुरीलाई नियुक्त गरेको छ । निजी क्षेत्रमार्फत विकासका जटिल चुनौती समाधान गर्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सुरीले अब उक्त क्षेत्रमा निगमका सबै लगानी तथा परामर्श कार्यको रणनीतिक नेतृत्व गर्नेछन् । विश्व बैंक समूहको एकीकृत संरचनाअन्तर्गत सुरीले भारतदेखि प्रशान्त टापु राष्ट्रहरूसम्म […] Read more











