newsare.net
काठमाडौं । दुई तथा तीन पाङ्ग्रे सवारी साधन उत्पादनमा विश्वव्यापी अग्रणी कम्पनी टीभीएस मोटर कम्पटीभीएस अपाचे रेसिङ एक्सपिरियन्स, नेपालमा पहिलो संस्करण सफलतापूर्वक सम्पन्न
काठमाडौं । दुई तथा तीन पाङ्ग्रे सवारी साधन उत्पादनमा विश्वव्यापी अग्रणी कम्पनी टीभीएस मोटर कम्पनीले नेपालमा टीभीएस अपाचे रेसिङ एक्सपिरियन्स (ARE GP) को पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको छ। यो कार्यक्रम टीभीएस अपाचे सिरिजको २० वर्षे गौरवपूर्ण यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा सम्पन्न भएको हो। नेपालको पहिलो छनोट चरण सातुङ्गलस्थित भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा आयोजना […] Read more











