newsare.net
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुसमा घरजग्गा कारोबार संख्या स्थिर देखिएको छ। भूमि व्यवस्थपुसमा घरजग्गा कारोबार स्थिर, राजस्व भने वर्षकै उच्च
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुसमा घरजग्गा कारोबार संख्या स्थिर देखिएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार मंसिरको तुलनामा पुसमा कारोबार संख्या उल्लेख्य रूपमा नबढे पनि सरकारको राजस्व भने वृद्धि भएको छ। पुस महिनामा देशभर ५१ हजार ८ सय घरजग्गा कारोबार भएका छन्। अघिल्लो महिना मंसिरमा भने ५१ हजार ६ सय घरजग्गा […] Read more











