newsare.net
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्सञ्चारमन्त्री मन्त्री खरेलले दिए पदबाट राजीनामा, रास्वपाबाट निर्वाचन लड्ने
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने पक्का भएपछि उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा बुझाएका हुन् । रास्वपाले खरेललाई ललितपुर–२ बाट प्रतिनिधिसभा उम्मेदवार बनाउने तयारी गरेको छ । कार्की नेतृत्वको मन्त्रिपरिषद्बाट यसअघि ऊर्जामन्त्री कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ताले पनि राजीनामा […] Read more











