newsare.net
काठमाडौं । भारत सरकारले नेपाललाई ६० बढी डबल क्याव पिकअप गाडी प्रदान गरेको छ । नेपालमा हुने आगामी ननिर्वाचन प्रयोजनका लागि भारतले दियो ६० भन्दा बढी गाडी, गृहमन्त्रालयले बुझ्यो साँचो
काठमाडौं । भारत सरकारले नेपाललाई ६० बढी डबल क्याव पिकअप गाडी प्रदान गरेको छ । नेपालमा हुने आगामी निर्वाचनको तयारीका लागि उपलब्ध गराउने सहयोगअन्तर्गत पहिलो चरणको निर्वाचनसम्बन्धी सामग्री भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । गृह मन्त्रालयमा मंगलबार आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय कार्यवाहक राजदूत (चार्ज द’अफेयर्स एआई डा राकेश पाण्डेले गृहमन्त्री ओमप्रकाश […] Read more











