newsare.net
काठमाडौं । गोल्यान ग्रुपका अध्यक्ष अक्षय गोल्यानको लगानीकर्तामाथि ठगी गर्ने धन्दामा अदालतले अंअक्षय गोल्यानको लगानीकर्ता ठग्ने धन्दामा अदालतको अंकुश, पियोर इनर्जीले पाएन ‘सिंगल आइजिन’
काठमाडौं । गोल्यान ग्रुपका अध्यक्ष अक्षय गोल्यानको लगानीकर्तामाथि ठगी गर्ने धन्दामा अदालतले अंकुश लगाएको छ । अध्यक्ष गोल्यानले पाटन उच्च अदालतमा पियोर इनर्जीलाई एउटा मात्रै इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आइजिन) दिनुपर्ने, यसअघि सिडिएस एण्ड क्यियिरङ लिमिटेड (सीडीएससी) ले बनाएको आइजिनसम्बन्धी निर्देशिका धितोपत्र बोर्डबाट फिर्ता गर्नुपर्ने जस्ता गैरकानूनी माग राख्दै पाटन उच्च अदालतमा अन्तरिम आदेश माग […] Read more











