newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा मञ्जुश्री फाइनान्सले १३ करोड ५३ लाख ७मञ्जुश्री फाइनान्सको नाफा १५.६२ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा मञ्जुश्री फाइनान्सले १३ करोड ५३ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको यसैअवधिको तुलनामा १५.६३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ११ करोड ७० लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र गैर सञ्चालन […] Read more











