newsare.net
काठमाडौं । नेपाल र भारतबीच निकासी गरिने वस्तुहरू गन्तव्यमा पुग्नुअघि नै सूचना आदानप्रदान गर्नेनेपाल भारत व्यापारमा नयाँ सम्झौता : वस्तु आयातको पूर्वसूचना आदानप्रदान हुने
काठमाडौं । नेपाल र भारतबीच निकासी गरिने वस्तुहरू गन्तव्यमा पुग्नुअघि नै सूचना आदानप्रदान गर्ने महत्वपूर्ण समझदारी भएको छ। बुधबार भारतको नयाँदिल्लीमा आयोजित कार्यक्रममा उक्त समझदारीपत्रमा हस्ताक्षर गरिएको हो। समझदारीपत्रमा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र भारतको तर्फबाट केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड (सिबिआइसी) का अध्यक्ष विवेक चतुर्वेदीले हस्ताक्षर गरेका छन्। अन्तरराष्ट्रिय […] Read more











