newsare.net
काठमाडौं । एशियाली सेयर बजारमा बुधबार प्रायः गिरावट देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमभूराजनीतिक चपेटामा विश्व अर्थतन्त्र : विश्व सेयर बजार र तेलको मूल्यमा उल्लेख्य गिरावट
काठमाडौं । एशियाली सेयर बजारमा बुधबार प्रायः गिरावट देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डसँग सम्बन्धित शुल्क वृद्धि गर्ने धम्की दिएपछि लगानीकर्तामा निरासा छाएको छ । टोकियोको निक्की २२५ सूची ०।७ प्रतिशतले घटेको छ । दक्षिण कोरियाको कोस्पी ०.५ प्रतिशतले घटेको छ भने हङकङको हाङ सेनग ०।२ प्रतिशतले घटेको छ । शाङ्घाई सूची भने […] Read more











