newsare.net
काठमाडौं । एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । सूर्यज्योति लाएनआईसी एशिया बैंक र सूर्यज्योति लाइफबीच सम्झौता, बीमित र अभिकर्तालाई निःशुल्क क्रेडिट कार्ड
काठमाडौं । एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । सूर्यज्योति लाइफका बीमित तथा बीमा अभिकर्ताहरूलाई लाइफटाइम निःशुल्क क्रेडिट कार्ड सेवा प्रदान गर्ने सम्बन्धमा रणनीतिक साझेदारी भएको हो । यस सम्बन्धमा काठमाडौंमा आयोजित एक कार्यक्रममा दुवै संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र […] Read more











