newsare.net
काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिने निबाबुराम भट्टराईद्वारा गोरखा–२ बाट उम्मेदवारी फिर्ता
काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्। निकट नेताहरूसँगको छलफलपछि उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट दिएको उम्मेदवारी फिर्ता लिएका हुन्। सचिवालयका अनुसार माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी र रास्वपाका उपसभापति स्वर्णिम वाग्लेको सहजीकरण आग्रहपछि भट्टराईले यस्तो निर्णय गरेका हुन्। उनले कसलाई […] Read more











