newsare.net
काठमाडौं । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी ९८ वटा कन्टेन्टलाई कारबाही गर्न सिफारिस गरेको छ । शडिजिटल कन्टेन्टमा निर्वाचन आयोगको कडाई, ९८ कन्टेन्टलाई कारबाही
काठमाडौं । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी ९८ वटा कन्टेन्टलाई कारबाही गर्न सिफारिस गरेको छ । शुक्रबार निर्वाचन आयोगमा भएको साप्ताहिक नियमित पत्रकार सम्मेलनमा आयोगले गलत सूचना दिनेहरूलाई कारबाही गर्न विभिन्न निकायलाई ६ वटा पत्र पठाइसकेको जानकारी दिएको छ । ‘गलत जानकारी दिने कन्टेन्टलाई कारबाही गर्न सिफारिस गरिएको छ, ’ आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले भने, ‘गलत […] Read more











