newsare.net
काठमाडौं । सरकारले विदेशी लगानी आकर्षण गर्न महत्वपूर्ण र ऐतिहासिक निर्णय गर्दै तोकिएका उद्योग तअटोमेटिक रुटबाट विदेशी लगानीको सीमा हटाइयो, ऊर्जा–पूर्वाधारसहित ७ क्षेत्रमा खुला लगानी
काठमाडौं । सरकारले विदेशी लगानी आकर्षण गर्न महत्वपूर्ण र ऐतिहासिक निर्णय गर्दै तोकिएका उद्योग तथा व्यवसायिक क्षेत्रमा स्वचालित मार्ग (अटोमेटिक रुट) बाट हुने लगानीको माथिल्लो सीमा हटाएको छ। यसअघि अटोमेटिक रुटबाट हुने विदेशी लगानीका लागि ५० करोड रुपैयाँसम्मको सीमा तोकिएको थियो। माघ ८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश […] Read more











