newsare.net
काठमाडौं । माछापुच्छ्रे बैंकले बैंकले १ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकले सारमाछापुच्छ्रे बैंकको नाफामा वृद्धि, पुससम्म १ अर्ब बढी नाफा आर्जन
काठमाडौं । माछापुच्छ्रे बैंकले बैंकले १ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो छ महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार पुससम्म सो नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्ष २०८१।८२ को यही अवधिसम्म बैंकले ८० करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको […] Read more











