newsare.net
काठमाडौं । पछिल्लो केही दिनदेखि सेयर बजार सकारात्मक गतिमा अगाडि बढेको छ । यसैबीच साताको पहिलो कारसेयर बजारमा उछाल : परिसूचक ५७.५५ अंकले बढ्दा पौने १४ अर्बको कारोबार
काठमाडौं । पछिल्लो केही दिनदेखि सेयर बजार सकारात्मक गतिमा अगाडि बढेको छ । यसैबीच साताको पहिलो कारोबारको दिन नेप्सेमा उछाल आएको छ । यसदिन नेप्से परिसूचकसँगै कारोबार रकममा पनि आकर्षक वृद्धि भएको छ । आइतबार नेप्से परिसूचक ५७ दशमलव ५५ अंकले बढेर २ हजार ७ सय ७२ दशमलव १७ को बिन्दुमा आएको छ । यसदिन […] Read more











