newsare.net
काठमाडौँ । नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षनियमित बजार अनुमगन तथा निरीक्षण गर्दै विभाग, एक फर्मलाई जरिवाना
काठमाडौँ । नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्टस इन्टरप्राइजेज प्रालिलाई रु ५० हजार जरिवाना गरेको छ । अनुमगनका क्रममा कैफियत भेटिएपछि विभागले सो फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरेको हो । विभागले काठमाडौँका विभिन्न १७ वटा फर्ममा अनुगमन गरेको थियो । अन्य १६ वटालाई […] Read more











