newsare.net
काठमाडौं । माघ १ गतेदेखि नगद कारोबारको सीमा ५ लाख तोकिएपछि यसले व्यावसायिक क्रियाकलापमा समस्या सनगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग, ५ लाखको सुविधाले व्यवसायीलाई अप्ठ्यारो पारेको गुनासाे
काठमाडौं । माघ १ गतेदेखि नगद कारोबारको सीमा ५ लाख तोकिएपछि यसले व्यावसायिक क्रियाकलापमा समस्या सिर्जना गरेको निजी क्षेत्रले जनाएको छ । अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सोबार आयोजित कार्यक्रममा निजी क्षेत्रका छाता संस्थाहरूले नगद कारोबारको सीमा बढाउनुपर्ने माग गरेका हुन् । अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमेत उपस्थित रहेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र […] Read more











