newsare.net
काठमाडौं । हेटौडा बजार क्षेत्रको सडक विस्तार विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले मिसिल फाइहेटौडा सडक विस्तार विवादमा सर्वोच्चद्वारा मिसिल फाइल झिकाउन आदेश
काठमाडौं । हेटौडा बजार क्षेत्रको सडक विस्तार विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले मिसिल फाइल झिकाउन आदेश दिएको छ। सोमबार न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासले यसअघि माग गरिएका मिसिल फाइल नआएकाले सडक विस्तारसँग सम्बन्धित निर्णयका सम्पूर्ण मिसिल फाइल झिकाउन आदेश जारी गरेको हो। सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेका अनुसार, रास्वपा नेतृ तथा पूर्व सांसद […] Read more











