newsare.net
काठमाडौं । पछिल्लो केही वर्षदेखि बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था रहेको छ । अधिक तरलअधिक तरलताको दबाबमा ब्याजदर : बेस रेट निरन्तर घट्दै, कुन बैंकको अवस्था कस्तो ?
काठमाडौं । पछिल्लो केही वर्षदेखि बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था रहेको छ । अधिक तरलतासँगै बैंक तथा वित्तीय संस्थाहरुले प्रत्येक महिना निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घटेसँगै ब्याजदरको प्रमुख निर्धारक मानिने आधार दर (बेस रेट) पनि निरन्तर ओरालो लाग्दै आएको छ । पछिल्लो एक महिनामा मात्रै २० वाणिज्य बैंकहरुको औसत […] Read more











