newsare.net
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४२ दशमलव ५८ अंकले घटेर २ हजार ७ सय २६ दशमलनेप्से परिसूचकमा ४२.५८ अंकको गिरावट, कारोबार रकम पनि घट्यो
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४२ दशमलव ५८ अंकले घटेर २ हजार ७ सय २६ दशमलव ५१ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये ३४ कम्पनीको सेयर भाउ बढेको छ भने २ सय २४ कम्पनीको सेयर भाउ घटेको छ । यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार १४ […] Read more











